Watch संजय दत्त ग्याङ्स्टारको भुमीकामा देखीदै,शुभाष घईले फिल्म निर्माण गर्ने- E24 TV Online Video At Pakdailymotion.comby News24 Nepal   2 years ago

1,310 views

1 Likes   0 Dislikes

संजय दत्त ग्याङ्स्टारको भुमीकामा देखीदै,शुभाष घईले फिल्म निर्माण गर्ने- E24 TV Video Informations

The Video संजय दत्त ग्याङ्स्टारको भुमीकामा देखीदै,शुभाष घईले फिल्म निर्माण गर्ने- E24 TV Gets 1 Likes and 0 Dislikes From all over the World. The uploader News24 Nepal Uploaded this Video संजय दत्त ग्याङ्स्टारको भुमीकामा देखीदै,शुभाष घईले फिल्म निर्माण गर्ने- E24 TV for the Entertainments. You Can Enjoy the video and can rate it. A Total of 1 Peoples Already Watched संजय दत्त ग्याङ्स्टारको भुमीकामा देखीदै,शुभाष घईले फिल्म निर्माण गर्ने- E24 TV and You are the next..

Description By News24 Nepal

बलिउड,खलनायक रीर्टन फिल्ममा संजय दत्त लाई उनका शुभ चिन्तकहरुले देख्न पाउने भएका छन ।बिष बर्षको जेल सजाय काटेर आएको गैङस्टार बल्लुबलरामको कथा खलनायक रीटर्नमा हुनेछ शुभाष घईको मुक्ता आर्टस र सञ्जय दत्त प्रोडक्सनको ब्यानरमा फिल्म निर्माणको सम्झौता भई सकेको छ ।फिल्मको अहीले अन्तीम चरणको लेखन कार्य भइरहेको र लेखन कार्य सम्पन्न भएपछि फिल्मको कलाकार लगायत अन्य युनिटको जानकारी सार्बजनिक गर्ने तयारी रहेको सुभाष घईले बताएका छन ।१९९३ मा आएको फिल्म खलनायक त्यतिबेलाको बलिउडको सफल ब्यबशायिक फिल्म थियो ।सञ्जय दत्त,माधुरी दिक्षित,ज्याकी श्राफ फिल्ममा लिड रोलमा रहेका थिए । सुभाष घईले फिल्म निर्देशनको कमान नयाँ निर्देशकको काँधमासुम्पन चाही रहेका छन् ।

The Uploader News24 Nepal has opened his website! Like many these days, News24 Nepal has little faith remaining in YouTube. I think he’s off to a great start. We’re going to help News24 Nepal as much as we can, in the search engine rankings, by making sure News24 Nepal has a link on the .google homepage!

Published: 2 years ago

Total Views: 1

Author: News24 Nepal

Comments

Video Tags